जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज कात्तिक १७ पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार (कात्तिक १६)देखि बैठक जारी छ । दोस्रो … पूरा पढ्नुहोस् »
















