भूकम्पले क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी सुत्केरीको मृत्यु
जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । … पूरा पढ्नुहोस् »