जावलाखेल ग्रुप अब रेस्टुरेन्ट व्यवसायमा

काठमाडौं । जावलाखेल ग्रुप अफ कम्पनिजले आफ्नो लगानी विविधीकरण गरेर रेस्टुरेन्ट बिजनेस सुरु गरेको छ । ग्रुपले अमेरिकी सिनाबोन बेकरी रेस्टुरेन्टलाई नेपालमा भित्र्याएको हो । जावलाखेल ग्रुपले सिनाबोन चेन रेस्टुरेन्ट … पूरा पढ्नुहोस् »