जीवन बिमा कम्पनीको बिमा शुल्क आर्जन डेढ खर्ब

काठमाडौं । गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । असार मसान्तसम्म सक्रिय रहेको बिमालेखको संख्या १ … पूरा पढ्नुहोस् »