जेठ १५ गतेदेखि हुने जनआन्दोलनको अनुगमन गर्न मानव अधिकार आयोगलाई अनुरोध
काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि गर्न लागेको काठमाडौंकेन्द्रित जनआन्दोलनको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध गरेको … पूरा पढ्नुहोस् »