जेनजीसहित वैकल्पिक शक्तिबीच एकता गरौं : विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले जेनजीसहित वैकल्पिक राजनीतिक शक्ति र परिवर्तनकारी शक्ति, अभियान, समूह र अभियन्ताहरुको वृहत एकताका लागि आह्वान गरेको छ । पार्टीका प्रवक्ता आशुतोष प्रधानले वक्तव्य जारी गर्दै … पूरा पढ्नुहोस् »