जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज अन्त्यष्टि हुने
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज अन्त्यष्टि हुने भएको छ । हाल टिचिङ अस्पतालमा प्रक्रिया पुर्याउनेक्रम जारी रहेको छ भने त्यसपछि आजै शव यात्रा गरी अन्त्येष्टि गरिने तयारी … पूरा पढ्नुहोस् »