‘जेनजी’ आन्दोलनका मृतकका परिवार र घाइतेलाई पौने १३ करोड आर्थिक सहायता प्रदान
काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनमा मृत्यु भएकाको परिवार र घाइतेलाई आर्थिक सहायतास्वरूप १२ करोड ८० लाख ८० हजार रुपैयाँ प्रदान गरेको छ । अर्थ मन्त्रालयले उनीहरूलाई आर्थिक सहायतास्वरूप उक्त रकम … पूरा पढ्नुहोस् »
















