जेनजी आन्दोलनका मृतकको शव परिवारलाई बुझाउन सुरु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम सम्पन्न भएपछि परिवारलाई हस्तान्तरण गर्न थालिएको छ । महाराजगञ्ज मेडिकल क्याम्पसमा परीक्षण पूरा भएका शव सम्बन्धित परिवारलाई क्रमशः बुझाइँदैछन्। प्रहरी … पूरा पढ्नुहोस् »