जेनजी आन्दोलनको नाममा प्रहरीलाई नाङ्गो बनाएर खेदेको आरोपमा गौतम घिसिङ पक्राउ
जेनजी आन्दोलनको आवरणमा प्रहरीमाथि आक्रमण गरी बर्दी खोल्न लगाउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने घटनामा संलग्न रहेको आरोपमा गौतम घिसिङ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, घिसिङमाथि कर्तव्य … पूरा पढ्नुहोस् »