जेनजी आन्दोलनको हिंसात्मक गतिविधि योजनाबद्ध देखिन्छ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएका आगजनी र तोडफोडका घटनाबारे शंका व्यक्त गरेकी छिन्। पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले यस्ता गतिविधि आकस्मिक नभई योजनाबद्ध षड्यन्त्रजस्तो लाग्ने … पूरा पढ्नुहोस् »