जोशीलाई बयानका लागि रूपन्देही लगियो

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही लगेको छ । बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएका जोशीलाई बयानका लागि कास्कीबाट रूपन्देही लगिएको हो ।