जोशीसँग बयान आज पनि जारी

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीको बयान आज पनि जारी रहनेछ । कास्की प्रहरीले उनीमाथि ठगी र संगठित अपराधमा अनुसन्धान थालेको छ । काठमाडौंको … पूरा पढ्नुहोस् »