ज्ञानेन्द्रले अहिले पनि फेरि मूर्खता गरेर आफ्नो बाँकी रहेको साख पनि समाप्त पार्ने गल्ती नगरुन् : अध्यक्ष प्रचण्ड

काठमाण्डौं । राजावादीहरूले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । ‘ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती … पूरा पढ्नुहोस् »