काम गर्दा रोग लागेमा सम्बन्धित प्रतिष्ठानले उपचार गरिदिनुपर्ने
काठमाडौं । सरकारले काम गर्ने सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यी रोगहरूको सूची … पूरा पढ्नुहोस् »