ज्योति विकास बैंकका ग्राहकहरुलाई लुगासुगामा २२ प्रतिशतसम्मको आकर्षक छुट
काठमाण्डौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं पेप्सीकोलास्थित प्रख्यात Clothing Store “Lugasuga Traders” मा बैंकका ग्राहकहरूलाई २२ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतासँगै, ज्योति … पूरा पढ्नुहोस् »