ज्योति विकास बैंकका ग्राहकहरुलाई संगम स्विटमा १० प्रतिशत विशेष छुट
काठमाण्डौं । ज्योति विकास बैंकले काठमाडौँस्थित संगम स्विटमा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। सम्झौतापत्रमा हस्ताक्षरपश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले संगम स्विटको … पूरा पढ्नुहोस् »