ज्योति विकास बैंकको मोबाईल बैंकिङबाट हवाई टिकट किन्दा ५ सय क्यासब्याक पाइने
काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई डिजिटल माध्यमबाट हवाई टिकट खरिद गर्न प्रोत्साहन दिने उद्देश्यले आफ्नो मोबाईल बैंकिङ एप ‘ज्योति स्मार्ट’मार्फत ५०० रुपैयाँ क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »















