टप एन्ड टी२० कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरोटवरीमा भएको टप एण्ड टी२० कप र साउथ अष्ट्रेलियासाग अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई क्यान पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »