टर्कीमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु

टर्कीको राजधानी अंकारामा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु भएको छ भने अन्य २० जना अस्पतालमा उपचाररत छन् । टर्कीमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता सामान्य छ । यहाँ सरकारले … पूरा पढ्नुहोस् »