टाटाका विद्युतीय ट्याक्सी किन्नेलाई सिद्धार्थ बैंकले कर्जा दिने

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र सिप्रदी ट्रेडिङबीच टाटा मोटर्सका विद्युतीय ट्याक्सीका लागि कर्जा सुविधा सम्बन्धी समझदारी पत्र (एमओयू) सम्पन्न भएको छ। यस सहकार्यअन्तर्गत, सिप्रदी ट्रेडिङमार्फत विद्युतीय ट्याक्सी खरिद गर्न चाहने … पूरा पढ्नुहोस् »