टीआरसीबारे आज संसदीय छलफल

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न आज संसद्‌को कानुन तथा मानवअधिकार समितिको बैठक ११ बजे बस्दैछ । विधेयकलाई निष्कर्षमा पुर्‍याउन आज बैठक डाकिएको छ । २५ फागुन २०७९ संसदमा … पूरा पढ्नुहोस् »