टीभीएसको नयाँ ईभी स्कुटर आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक

काठमाडौं । टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक भएको छ । नेपालको लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »