टी–२० विश्वकप खेलेका क्रिकेटरलाई जनही ३ लाख
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै … पूरा पढ्नुहोस् »