टेलिकमको बिलिङ खरिदमा ३३ करोड ४८ लाख भ्रष्टाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ खरिदमा भ्रष्टाचार गरेको भन्दै १८ जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रवन्ध निर्देशक सुनिल … पूरा पढ्नुहोस् »