ट्रम्पको शुभारम्भ कोषमा फेसबुकको १४ करोड दान
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शुभारम्भ कोषमा फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनीले मेटाले १० लाख डलर अर्थात् करिब १४ करोड रुपैयाँ दान गरेको छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै मेटाका … पूरा पढ्नुहोस् »