ट्रेड टावरको आईपीओ डिम्याट खातामा जम्मा

काठमाडौँ । ट्रेड टावर लिमिटेडको आईपीओ सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । सीडीएससीले असार २२ गते आइतबार साँझ शेयर परेकाहरूको डिम्याट खातामा शेयर पठाइसकेको हो । उक्त आईपीओ … पूरा पढ्नुहोस् »