ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की, १९ पुस । ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका ६ बैदाम बस्ने ४० वर्षीय मिलन पहारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका ६ लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी … पूरा पढ्नुहोस् »