डाक्नेश्वरी १ का वडाध्यक्ष साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाण्डौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले उनीसहित दुई जनालाई पुर्पक्षका … पूरा पढ्नुहोस् »