डिशहोम ग्राहकका लागि सिद्धार्थ होटल तथा रेस्टुरेन्टमा २९ आउटलेटमा बम्पर छुट

काठमाडौं । डिशहोमले नेपालको अग्रणी हस्पिटालिटी समूहमध्ये एक सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गर्दै डिशहोमका सबै सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्ड मार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको छ। यस … पूरा पढ्नुहोस् »