डेडिकेटेड र ट्रंकलाइनबारे मुख्य सचिवले लेखेका दुई बेहोराका पत्रका बारेमा सरकारले अध्ययन गर्ने
काठमाडौं । मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइनका विषयमा २७ वैशाखमा गरेको निर्णयलाई लिएर मुख्य सचिवले लेखेका दुई बेहोराका पत्रका बारेमा सरकारले अध्ययन गर्ने भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद् … पूरा पढ्नुहोस् »