ड्युटीमा निदाउँदा पुलिसको कुकुरलाई पर्‍यो महँगो

चीनमा पुलिसको एउटा कुकुर हालै कारबाहीमा पर्‍यो र उसले वर्षान्तमा पाउनुपर्ने बोनस काटियो । फुजाई नामक उक्त कुकुरको बोनस काटिनुको कारण चाहिं अचम्मकै छ । वास्तवमा ड्युटीको क्रममा निदाउनु र … पूरा पढ्नुहोस् »