रास्वपाले गर्यो मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाएको हो … पूरा पढ्नुहोस् »