कतै तपाइँको घर वरपर पानी जम्ने ठाउँ र खाल्डाखुल्डी त छैन ?
काठमाडौँ । तपाईको घर वरिपरि पानी जम्ने ठाउँ तथा खाल्डाखुल्डी छन् भने तुरुन्तै त्यसलाई पुरिहाल्नोस् । नत्र अहिले काठमाडौँ उपत्यकासँगै देशभरि फैलिरहेको डेङ्गुरोगले तपाइँ पनि सङ्क्रमित हुनु हुनेछ । समयमा … पूरा पढ्नुहोस् »