तिलौराकोटलाई यसरी गरिँदैछ विश्व सम्पदामा सूचीकृत
लुम्बिनी । तिलौराकोट गौतमबुद्धले २९ वर्ष बिताएको ठाउँ हो । राजा शुद्धोधनको राजाप्रसाद रहेकाले तिलौराकोटको ऐतिहासिक महत्व छ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध मात्रै … पूरा पढ्नुहोस् »