तीनकुने घटनाका मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय
काठमाडौं । सरकारले तीनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई १०–१० लाख रुपैयाँ दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय … पूरा पढ्नुहोस् »