तीनै तहको सङ्घीयताको सफल कार्यान्वयन गर्न सरकार एकजुट हुन आवश्यक छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन् । काठमाडौंमा आज आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै … पूरा पढ्नुहोस् »