थाइल्यान्डमा अलपत्र पारिएका २० नेपालीको उद्धार

काठमाडौं । थाइल्यान्डमा अलपत्र पारिएका २० नेपालीको उद्धार गरिएको छ । आकर्षक रोजगारीको प्रलोभन देखाएर पलाउमा पठाउन भारतको नयाँ दिल्ली हुँदै थाइल्यान्ड पुर्‍याइएका नेपालीको उद्धार गरिएको थाइल्यान्डस्थित नेपाली दूतावासले जनाएको … पूरा पढ्नुहोस् »