सिंहलाई छाडिँदै, थापालाई भित्रै राख्ने तयारी

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका सांसद दीपक सिंहलाई प्रहरीले केहीबेर प्रहरी परिसरमै थुनिदिएको छ । ‘चर्को बोलेको आरोपमा उनलाई थुनामा राखिएको प्रहरीले जनाएको छ । राप्रपा … पूरा पढ्नुहोस् »