थुनामा राख्ने उच्च अदालतको आदेशविरुद्ध लामिछानेले गरे सर्वोच्चमा पुनरावेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार (चैत २९) सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल … पूरा पढ्नुहोस् »