दक्षिणकालीमा ५० विद्यार्थी सवार बस दुर्घटना

काठमाडौं । काठमाडौंको दक्षिणकालीको भन्ज्याङमा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ । ५० विद्यार्थी सवार बस दक्षिणकाली नगरपालिकाकै जुनकिरी स्कुलको रहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर … पूरा पढ्नुहोस् »