दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा, अझै पनि रहस्यमयनै

काठमाडौं । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । वि.सं २०५८ साल जेठ १० गते राती राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, … पूरा पढ्नुहोस् »