‘दलित हक अधिकारका लागि बनेका कानुन कार्यान्वयन हुनुपर्छ’
काठमाडौँ । दलित हक अधिकारका लागि बनेका कानुन कार्यान्वयन हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा दलित हक अधिकार कार्यान्वयनको अवस्थाबारे भएको छलफलमा … पूरा पढ्नुहोस् »