दशैं तिहारका लागि सुपथ मूल्य पसल असोज ७ गतेबाट सञ्चालनमा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले चाडवाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने जानकारी दिएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका … पूरा पढ्नुहोस् »