दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि सर्ने

काठमाण्डौं । आगामी जेठमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि सर्ने भएको छ। शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिता जेठमा हुन नसक्ने बताएका … पूरा पढ्नुहोस् »