आज घटस्थापना, दसैँघरमा राखियो जमरा

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ । आइतबारदेखि सुरु भएको नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरी विधिवत् रूपमा जमरा राखिन्छ । हनुमानढोकास्थित दसैँघरमा पनि विधिवत् वैदिक … पूरा पढ्नुहोस् »