नारायणघाट–काठमाडौंसम्म ठूला सवारी साधन चलाउन रोक
काठमाडौं । नारायणघाट–काठमाडौंसम्म ठूला सवारी साधन चलाउन रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापना बिहीबारदेखि कोजाग्रत पूर्णिमा कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने … पूरा पढ्नुहोस् »