दीपक मनाङे नेकपा एसमा प्रवेश

काठमाण्डौं । गण्डकीका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । मनाङ ख बाट निर्विरोध निर्वाचित मनाङेलाई सत्ता गठबन्धन र नेकपा एमालेले आफ्नो पक्षमा … पूरा पढ्नुहोस् »