दुईदलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन् : अध्यक्ष प्रचण्ड

सिरहा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र(का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन् । ‘जनतासँग माओवादी तराई,मधेस जनजागरण अभियान’अन्तर्गत सिरहा … पूरा पढ्नुहोस् »