दुर्गा प्रसाईंसहित सात जना डिल्लीबजार कारागार चलान

काठमाडौं । तीनकुनेमा भएको आगजनी र पत्रकार सुरेश रजकको मृत्युसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले … पूरा पढ्नुहोस् »